तिनजुरे मिडिया ग्रुपको ४३ औ सहयोग हस्तान्तरण !

समाचार

 

सिन्धुली जिल्ला फिक्कल गाउपालिका १ की अपाङ्ग निता मगरलाइ तिनजुरे मिडिया ग्रुप प्रवास नेपाल द्वारा १४,५०० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ! सानै उमेरदेखि खुट्टा घुमेको र लाखौं खर्च गरे उपचारमा गरे पनि धेरै पैसा सकिएपनि खुट्टा निको नभएको हिंड duलमा समस्या भएको दिदि अनिसाले बताएकी छन !

उक्त सहयोग तिनजुरे मिडिया ग्रुपका संखुवासभा मार्केटिङ गोविन कार्की द्वारा पीडित निता मगरलाइ पीडित सामु पुगि हस्तान्तरण गरिएको ग्रुप अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको छ ! तिनजुरे मिडिया ग्रुप प्रबाश नेपालले विभिन्न पीडितको अबस्था हेरि बिगत ५बर्ष अघि देखी हरेक महिना १ पीडित सहयोग गर्दै हाल सम्म १७ लाख बढी सहयोग गरेको अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको छ !

अध्यक्ष :देव बास्कोटा ३,०००/
महासचिब :सुकुराम पाखृन २,५००/
सचिब :बेदराज बिष्ट २,०००/
सचिब :आदित्य खड्का १५००/
सल्लाहकार: खगेन्द्र गुरुङ २०००
सल्लाहकार :कल्पन इमसङ २०००/
मार्केटिङ गोविन कार्की १५००
Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

29 − = twenty