नेहा मन्जु फाउन्डेसनद्वारा मृगौला पीडित लाई ५५ हजार सहयोग !

इजरायल बिसेष सामाजिक

इजरायल !

समाजसेवी तथा नेहा मन्जु फाउण्डेसनकि अध्यक्ष नेहा मन्जु गुरुङद्वारा मृगौला पीडितलाइ ५५ हजार नेपाली रुपैयाँ सहयोग भएको छ !

धुनिबेसी धादिङमा बसोबास गर्दै आएका दुइ वटा नै मृगौला काम नलाग्ने भएको र आर्थिक अबस्था अतिनै दयनिय भएर मृगौला प्रत्यारोपण गर्न कठिनाइ भोगी रहेका राजकुमार बानियालाइ एक कार्यक्रमको आयोजना गरि उक्त सहयोग हस्तान्तरण गरिएको छ।

नेपालमा रहेका दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएको यो फाउन्डेसन चाडैं नै दर्ता हुने र धेरै भन्दा धेरै पीडितलाइ सहयोग पुर्याउने फाउन्डेसनकी अध्यक्ष गुरुङले जानकारी दीएकी छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty five + = 66