इजरायलमा नेवा: फुड फेस्टिवल हुदै !
इजरायल- राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा इजरायलमा आउदो सेप्टेम्बर १३ तारिख नेवा: खानाका परीकार सहित नेवा:फुट फेस्टिवलको आयोजना गरिएको छ ! संस्थाको कोष अभिवृद्धिको लागि नेवा: परिकारको स्वादिष्ट खाना “नेवा: फुड फेस्टिवल” साथमा वनभोज BQQ कार्यक्रम गर्न गइरहेको संरक्षक मनु श्रेष्ठले बताउनु भयो ! उक्त कार्यक्रम Groves park, तेल अभिवमा साझ ८ बजे देखी सुरु […]
Continue Reading
