राष्ट्रिय नेवा: खल: इजरायलको १२औ वार्षिकोत्सव तथा साधारण सभा हुदै !

तिनजुरे अनलाइन! राष्ट्रिय नेवा: खल: इजरायलको १२औ वार्षिकोत्सव तथा साधारण सभा ई.सं.२०२३ जुन ९ तारिख यसोधा माला ४४ तेलअभिबमा हुने भएको छ ! उक्त अधिवेसन अघि इजरायलमा रहने नेवा: खल इजरायलमा आबद्ध हुन चाहने दाजुभाई तथा दिदिबहिनिहरुले नयाँ सदस्यता लिन २०२३ जून १ गते बिहिबार स्थानीय समय रातको १२.०० बजे सम्म सदस्यता लिन सकिने र […]

Continue Reading

इजरायलमा उभौली साकेला साङ्गितिक कार्यक्रम २०२३ मनाईयो !

तिनजुरे अनलाइन! किराँत राई यायोख्खा इजरायलको आयोजनामा गत मे १२तारीख इजरायलको तेलअभिब स्थित यादखरुचिम १५ मा किराँतीहरूको महान चाड उभौली_साकेला येलेदुङ ५०८३ विधिवत पुजा तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ! किरात राई यायोख्खा इजरायलका अध्यक्ष जसमान थुलुङ राई (दीप कुमार ) को सभापतित्वमा र नेपाली राजदुतावास इजरायलकी महामहिम राजदुत कान्ता रिजालको प्रमुख आतिथ्य रहेका […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा इजरायलमा जारी नेपाली चलचित्रको “तेस्रो सो” प्रदर्शन हुने !

तिनजरे अनलाइन इजरायल! कवि तथा लेखक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘जारी को तेस्रो सो ’ इजरायलमा प्रदर्शन हुने भएको छ । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा आउदो मजुन  १७ तारिख शनिवार इजरायलको समय दिउसो १ बजे देखी (ZOA HOUSE Daniel Frisch St-1तेल अभिबमा उक्त चलचित्रको  तेस्रो सो  प्रदर्शन गर्न लागीएको किरात याक्थुङ चुम्लुङ […]

Continue Reading

प्रवासी नेपाली मञ्च इजरायलको सातौं स्थापना दिवस भव्यरुपमा सम्पन्न!

तिनजुरे अनलाइन ! प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलको ७औं स्थापना दिवस गत १२ मे २०२३ शुक्रबार  एक कार्यक्रमका साथ शुभकामना आदन प्रदान गरि भब्य  साथ सम्पन्न गरिएको हो । प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गिता सुबेदीको अध्यक्षता तथा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको विशेष अतिथिमा नेपाली […]

Continue Reading

तेह्रथुमको वसन्तपुरमा बिद्यार्थीलाई उद्यमशिलता सम्बन्धी तालिम

प्रकाश पाक्साँवा तेह्रथुम २८ बैशाख कुनै व्यापार वा व्यवसाय सुरु गर्नु नै उद्यमशीलता हो । कुनै पनी उद्यम गर्न दिर्घकालिन अध्यायन गर्न आवस्यक पर्छ । बिद्यार्थीहरुलाई उद्यमी बनाउने उदेश्यका साथ उद्यमशिलता अभिप्रेरणा कार्याशाला गोष्ठि बिहीबार देखी तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा सुरु भएको छ । दुई दिन सम्म संचालन हुने गोष्ठिमा तेह्रथुम सहित धनकुटा र संखुवासभाका […]

Continue Reading

प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी चयन !

तिनजुरे अनलाइन ! एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी चयन भएकी छिन्। गत मे १० तारिखमा सम्पन्न विशेष अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । प्रवासी नेपाली मञ्च इजरायलकी अध्यक्ष ज्योती शर्मा ओएनएफ अन्तराष्ट्रिय कमिटीमा चयन हुनुभएपछि रिक्त इजरायलको अध्यक्ष पद बिशेष अधिवेशन गरी चयन गरिएको हो […]

Continue Reading

नेहा मन्जु फाउण्डेसनको पहलमा इटहरीमा बन्दै गरेको साइ सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग!

इजरायल, नेहा मन्जु फाउण्डेसन द्वारा  समाजसेवी नेहा मन्जु गुरुङको पहलमा बुद्ध जयन्तिको उपलक्ष्यमा इटहरी साइ सेन्टरको भवन निर्माणको लागि इजरायललाइ कर्मथलो बनाएका ३० जना समाजसेवीहरु मार्फत रु १,२५०००( एक लाख पच्चीस हजार) नगद समाजसेवी अञ्जना भण्डारी भट्टराई द्वारा इटहरी साइ सेन्टरकि अध्यक्ष निर्मला श्रेष्ठलाइ एक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ। ईजराईल निवासी समाजसेवीहरु नेहा मंजु […]

Continue Reading

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको एघारौ बार्षिकोत्सव तथा साधारण सभा हुने !

तिनजुरे अनलाइन ! नेपाल आदिवासी जनजाति महासंघ इजरायलको एघारौ बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न हुने भएको छ ! आउदो १६ जुन २०२३ शुक्रवार तेलअभिबको लेवेन्स्कि ९९मा साझ ७:३० बजे हुने भएको नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी महासचिव इन्दु लावतिले जानकारी दीएकी छन ! आठ जातीय संस्था आबद्ध संस्था विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, […]

Continue Reading

नेपाली राजदूतावास इजरायलको आयोजना तथा इजरायलमा बस्दै आएका नेपालीको सहकार्यमा २५६७औं बुद्धजयन्ती मनाइँदै!

तेल अविब। नेपाली राजदूतावास, इजरायलको आयोजना तथा ईजरायलमा बस्दै आइरहेको नेपालीहरुको सहकार्यमा आउदो ५ मे २०२३, शुक्रवार साँझ ६ बजे राजदूत निवास (HaMeginim-38, Herzliya Pituach) मा २५६७औं बुद्धजयन्ती वि.सं.२०८० (२०२३)भब्य रुपमा मनाउन लागिएको दूतावासद्वारा जारी सुचना मा जानकारी गराइएको छ । उक्त कार्यमा सहभागी हुनका लागी तेल अभिबको लेबेन्की फुटसल मैदान ( Levinsky Sports Ground […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा नेपाली चलचित्र “जारी ” इजरायलमा प्रदर्शन हुने !

इजरायल! कवि तथा लेखक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘जारी’ इजरायलमा प्रदर्शन हुने भएको छ । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा आउदो मे १३ तारिख शनिवार इजरायलको समय दिउसो १२:३० बजे देखी वाइजमान साठी (weizman 60) तेल अभिबमा उक्त चलचित्र प्रदर्शन गर्न लागीएको किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा लिम्बुले जानकारी दीएकी छन ! […]

Continue Reading