गायिका जानुका बस्नेतको नया कोशेली “मनभरी” सार्बजनिक ।

गायिका जानुका बस्नेतको नया कोशेली “मनभरी” सार्बजनिक भएको छ ! धादिंग जिल्लामा जन्म भै २०६६ साल देखि गीत संगीतमा पाइला चालेकी बस्नेतको  गर्छु तिम्लाई प्यार’बोलको गीत बजारमा आइ सकेको छ !भने मायाको बोलि बोलको गीत केहि दिनमै सार्बजनिक हुने बस्नेतले जानकारी दीएकि छन् । मनभरी”गीत माया पिरती गीतमा माया पिरतीका कुरा सुन्न पाइन्छ जसमा आवाज  […]

Continue Reading

युएईबाट नियमित हास्यटेलिशृङ्खला बेसारेको मायाजालको तेस्रो भाग सार्वजनिक ।

युएई-वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले यहाँबाट हास्य टेलिशृङ्खलाको तेस्रो भाग सार्वजनिक गरेका छन् । पहिलो र दोस्रो भागभन्दा अझ स्तरीय शृङ्खला तयार पारेको बेसारेको मायाजालको समुहले तेस्रो भागलाई नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा समर्पित गरेको छ । यो शृङ्खलाले नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई […]

Continue Reading

अनिरुद्र सुवेदीद्वारा बुबाको पुण्यतिथीको अवसरमा मानवसेवा आश्रम चितवनमा सहयोग

पर्वतः पर्बत जिल्ला कुस्मा नगरपालिका १० सिमखेत स्थायी घर भई हाल इजरायलमा रहनुहुने चितवन समाज इजरायलका सल्लाहकार तथा बुद्धसन्देश डट कमका प्रधान सम्पादक अनिरुद्र सुवेदीद्वारा आफ्नो स्व बुवा तुल्सी प्रसाद सुवेदीको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम चितवन शाखाका गरिमा लक्ष्मीनारायण आमाबुबा,दाजुभाई,दिदीबहिनी र बालगोपाल बाबुनानीहरूलाई बेलुकिको भोजन सेवाका साथसाथै १४ थान ब्लाङकेट सप्रेम अर्पण गर्नुभएको छ । […]

Continue Reading

गायिका जानुका बस्नेतको मनभरी बोलको गीत सार्बजनिक ।

गायिका जानुका बस्नेतको नया गीति कोशेली मन भरि बोलको गीत सार्बजनिक

Continue Reading

पित्रीहरुलाई परदेशबाट सम्झेर दानधर्म : हिमा शिवाकोटी

झापा- हिन्दुहरुको महान पर्व दशैको पुर्वार्धमा पर्ने सोर्हश्राद्धमा आफ्ना दिवङगत पित्रीहरु धरतीमा ओर्लन्छ्न भन्ने मान्यता रहेको छ । यही समयमा हिन्दुधर्मावलम्बीले दिवङगत पित्रीहरुको नाममा दानधर्म गर्ने, पुन्यकाम गर्ने, १६ दिनभित्र पर्ने तिथिका आधारमा श्राद्ध गर्ने परम्परा रहेको छ । यही सिलसिलामा वैदेशिक रोजगारीको लागि दुई वर्षदेखि युएईमा रहेकी झापा अर्जुनधारा- २ खुदुनाबारी, कुमीटारकी कर्मयोगी आमा […]

Continue Reading

गायक सुर्य रानाको अर्को कोशेली “हार्दै हार्दिन “सार्बजनिक । (भिडियो )

तीनजुरे, नेपाली संगीत बजारमा अहिले बढिजसो दशैं र तिहारका गीतहरु आईरहेका छन् तर दशैंतिहार बिशेष गीतसंगै बजारमा लोकदोहोरी गीतभने आउने क्रम रोकिएका छैनन् । त्यसो त यो बेला बिशेषगरेर बजारमा बढि सुनिने र चल्ने दशैबिशेष गीत हुन् तरपनि दर्शकश्रोताको रुचि फरकफरक किसीमका हुन्छन् । यहि अनुसार बजारमा फरकफरक शैली र किसीमका गीतहरुपनि आईरहेका छन् । […]

Continue Reading

नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको पुनःगठन

बिराटनगर, नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको पुनःगठन भएको छ । शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट शालिग्राम राउतको संयोजकत्वमा तेस्रो मोरङ जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै नेमकिपाका बैकल्पिक केन्द्रीय सदस्य सरोजकुमार साहले नेमकिपा भारत र मधेस विरोधी पार्टी होइन बरु मधेसको सामन्तवादी सोच, भारतीय एकाधिकार पुँजी र […]

Continue Reading

सुन्दर हरैंचा सेवा समाज कतारको साधारण सभा सम्पन्न,अध्यक्षमा रमेश भारती !

तीनजुरे अनलाइन काठमाडौँ / “हाम्रो एकता नै समाजको गतिशिलता” भन्ने मूल नाराका साथ मोरङ्ग  जिल्ला शुन्दर हरैचा नगरपालिकामा बसोबास गर्ने रोजगारीको शिलसिलामा दोहा कतारमा रहेका  सम्पूर्ण नेपाली हरुद्वारा कतारमा स्थापना गरेको संस्था “शुन्दर हरैंचा सेवा समाज कतार” को प्रथम साधारण सभा गत शुक्रबार दोहाको नज्मास्थित युनिक नेपाली रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अच्युत भट्टराईको सभापतित्वमा […]

Continue Reading