अल अहालियाबाट आइएमई गरे उपहारै उपहार ।
तिनजुरे अनलाइन / रामप्रसाद ढुंगेल युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी अल अहालियाबाट आइएमईमा पैसा पठाउदा उपहार पाइने भएको छ । आइएमई-युएईका ग्राहकहरुका लागि लक्षित दशैँ-तिहार उपहार योजना सार्वजनिक गरेकोले आर्थिक उपहार पाइने भएको हो । “आइएमई सँग यो दशै-तिहार, पाइन्छ नगद रु ५० हजार” नाराका साथमा युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी “अल अहलिया एक्स्चेन्ज”बाट आइएमई गर्ने नेपाली […]
Continue Reading