युएइबाट १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं अवतरण ।

  रामप्रसाद ढुंगेल जेठ-१९, अबुधाबी- युएइ सरकारले नेपाललाई अनुदान स्वरुप दिएको १५० भेण्टिलेटर सहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ । नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग जेठ १९ गते बुधबार नेपाल पुगेको नेपाली दूतावास अबुधाबीले बताएको छ । कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा […]

Continue Reading

नेपाल एसोसिएसन युएईको नव नियुक्ति पद सार्वजनिक ।

नेपाल एसोसिएसन युएईले नेपाली दूतावाससँगको समन्वयमा गरि गत मार्च १२ देखि सुरुवात गरेको गरेको राहदानी नविकरण घुम्ती शिविरलाई निरंतरता दिदै हाल सम्म ८ सयको हाराहारीमा राहदानी नवीकरण गरि  मे २८ तारिख  केन्द्रिय कार्यलयमा सप्पन्न गरेको छ। एस सस्थाले मे महिना देखि प्रत्येक महिनाको दोश्रो शुक्रबार र तेस्रो शुक्रबार मात्रै नवीकरण सेवा दिने निर्णय पनि गरेको […]

Continue Reading

एडम्टनवासी नेपालीद्वारा आविस्कार केन्द्रलाई सहयोग ।

तिनजुरे अनलाइन ! मे ३०, क्यानाडा- क्यानाडाको एडम्टनवासी नेपालीहरुले अनुसन्धाता महावीर पुनको आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । अभियन्ता बिकास आचार्यका अनुसार क्यानाडाको एडम्टनवासी सरोजबाबू मल्ल, गोकर्ण थापा, सन्तोष थारु, शम्भु मझवाली, कमल पौडेल, सेर श्रेष्ठलगायत ५६ जना नेपालीहरुले चार लाख ४२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै […]

Continue Reading

राजदूत ढकालद्वारा नेपाली कविहरुसँग भेटवार्ता । कविताहरुको सगरमाथा कृतिलाई शुभकामना ।

  तिनजुरे अनलाइन ! युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा श्रमरत नेपाली कविहरुसँग भेटघाट गरी भर्खरै प्रकाशित एक कविता सङ्ग्रहलाई सफलताको शुभकामना प्रकट गरेका छन् । युएईमा सक्रिय नेपाली साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान नेपाल” को एक टोलीले वैशाख ८ गते बुधबार राजदूतको कार्यकक्षमा भेटघाट गरी युएईको नेपाली साहित्यिक गतिविधिबारे छलफल गरेको हो । […]

Continue Reading

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता, विभिन्न उपसमिति गठन

तिनजुरे अनलाइन ! युएईमा साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिबेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो । सगरमाथा साहित्य प्रतिस्ठानको गत १५ फेब्रुअरीमा भएको अधिबेशनले जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको छ । […]

Continue Reading

मृगौला पीडित  ठकुरीलाई झापाली समाज माल्टाद्वारा  आर्थिक सहयोग हस्तान्तरण !

तिनजुरे अनलाइन ! हल्दिबारी- फागुन २- वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिवारी-३ की मिर्गौलारोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य रास्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले सामाजिक उत्तरदायित्व बहन गरेर झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग संकलन गरी हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला बस्नेतले […]

Continue Reading

नेपाल मगर संघ शाखा  कुर्दिस्तान इराक द्वारा  माघे सक्रान्ति (माघ्या  सकराटी) को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाईन ! “भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम   बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ शाखा कुर्दिस्तान इराकको आयोजनामा माघे सक्रान्ति (माघ्या  सकराटी) ५०१४ ( २०७७ )को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ! देभोलप राना मगरको अध्यक्षता रहने उक्त कार्यक्रम सुभकामना आदान प्रदान […]

Continue Reading

झापाली समाज युएईको अध्यक्षमा दुर्योधन कार्की ।

रामप्रसाद  ढुंगेल/युएई पुस ११- झापाली समाज युएईको अध्यक्षमा युएईका सुपरिचित सामाजिक अभियन्ता दुर्योधन कार्की चयन भएका छन् ।                                     डिसेम्बर २५ शुक्रबार भएको भर्चुअल तेस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत नियुक्त हुनुभएका अध्यक्ष कार्की एनआरएनए युएईको अबुधाबी क्षेत्रका पुर्वअध्यक्ष समेत हुन् […]

Continue Reading

ग्लोबल आइएमई बैकद्वारा सबै ग्राहकलाई उपहार !

तिनजुरे अनलाइन / युएई- ग्लोबल आईएमई बैकले दशैँ तिहारको अवसरमा युएईबाट रेमिट्यान्स गर्ने नेपालीका लागि उपहार दिदै आएको छ । गत अक्टोबर १७ तारिखदेखि आगामी नोभेम्बर १५ तारिखसम्मका लागि ल्याइएको योजनामा सहभागी हुन युएईमा रहेका नेपालीले ईमिरेट्स ईन्डिया इन्टरनेशनल एक्सचेन्जबाट नेपालमा पैसा पठाउनु पर्ने ग्लोबल आइएमई बैंकका युएई प्रतिनिधि माधब रेग्मीले बताउनुभएको छ । यसरी […]

Continue Reading

सेन्चुरी रेमिट युएईकोे दशै तिहार योजना सार्बजनिक

युएई । सेन्चुरी बैक अन्तरगतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्बजनिक गरेको छ । विगत वर्षजस्तै यसवर्षपनि आफ्न ग्राहक लक्षित दशै तिहार योजना सार्वजनिक भएको हो । युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनैपनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् । योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ […]

Continue Reading