सांस्कृतिक कार्यक्रमको लागि तेस्रो पुरस्कार लोकमान मादेनद्धारा सहयोग !

प्रकाश पाक्साँवा तेह्रथुम १८ साउन जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा आयोजित ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार लोकमान मादेनले गर्नु हुने भएको छ । छथर गाउँपालिका ६ सुदाप टुक्रे तेह्रथुम निवासी लिम्बले तेस्रो पुरस्कार प्रायोजन गर्नु हुने भएको हो । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” […]

Continue Reading

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई ९० हजार सहयोग !

तीनजुरे अनलाइन / सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडित  लाइ ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बनगाई निवासी रोमहर्ष भण्डारी लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्ट देखिए […]

Continue Reading

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी इजरायलबाट धुर्मुससुन्तलीलाई रु. ३ लाख ३७ हजार हस्तान्तरण

नेपालीको लागि नेपाली भन्ने मूल नारा लिएर स्थापित  गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजना र १४ वाट संघ सस्थाहरुको आयोजनामा तीज तथा चोथा पुजा कार्यक्रमबाट प्राप्त मुनाफा साथै बिभिन्न सहयोगी महानुभावहरुबाट सहयोग रकम ३ लाख ३७ हजार ५०० रुपैया गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी आज धुर्मुस सुन्तलि फाउण्डेशनलाई सहयोग रकम […]

Continue Reading

नुमा काङ्भा बखिमको पहलमा इजरायलबाट क्यान्सर पिडितलाई सहयोग |

तिनजुरे अनलाइन/ मोरंग पथरी शनिस्चरे वार्ड न १० बस्ने राजेन्द्र राइको श्रीमती क्यान्सर पिडित  मनमाया (घले) राइलाइ नुमा काङ्भा बखिमको पहलमा इजरायलबाट संकलित १ लाख १८ हजार रुपैया  हस्तान्तरण भएको छ | लामो समय बाट क्यान्सर जस्तो जघन्य रोग लागेकी मनमायालाइ श्रीमान राजेन्द्र राइले आफ्नु सबै सम्पति बेचीसक्दापनि  उहाको उपचार सम्पन्न  नभएको कारण देश विदेशका संघ संस्था साथै […]

Continue Reading

कमला कन्दवाको पहलमा किराँत याक्थुङ चुम्लुङ इजरायलबाट संकलित ५९ हजार रुपैया क्यान्सर पिडितलाई हस्तान्तरण |

तिनजुरे अनलाइन, किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान सचेतक कमला कन्दवाको पहलमा किराँत याक्थुङ चुम्लुङ इजरायलबाट संकलित ५९ हजार रुपैया गत बिहिबार हस्तान्तरण गरिएको छ | बिगत केहि महिना अघिबाट  स्तन क्यान्सर  रोग लागेर उपचारार्थ पाँचथर कुम्मायक गाउपालीका वार्ड न० ५ स्याबरुम्बा बस्ने जीवन सम्बाहाम्फेको  श्रीमती सीता चेम्जोङ सम्बाहाम्फे  आर्थिक स्थिति निकै कम्जोर भएको खबर सुनी  कमला कन्दवाले उक्त […]

Continue Reading

इजरायलबाट बोनम्यारो क्यान्सर पीडित एलिश्ना राईलाई १ लाख २३ हजार सहयोग हस्तान्तरण

तिनजुरे अनलाइन इजरायल/बोनम्यारो क्यान्सर पीडित एलिश्ना राईलाई इजरायलबाट संकलित १ लाख २३ हजार ९सय रुपैया आज काठमाडौँमा हस्तान्तरण गरिएको छ | सानै उमेरमा आमाले छोडेर गइ बुबा संग रहेकी ४ बर्षीय नाबालिका एलिसा राईलाइ बोनम्यारो क्यान्सर रोग लागेको र आर्थिक अवस्था कमजोर भई उपचार गराउन समस्या भएको खबर सुनी किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान सचीव, […]

Continue Reading