नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल शाखाको ५ औ अधिबेशन सम्पन्न !
तीनजुरे अनलाइन / मनोंरन्जन , परोपकार , लगानि क्षेत्रको पहिचान , नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ बिगत ६ बर्ष अघि इजरायलबाटै स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा गत शनीबार तेलअबिबमा सम्पन्न भएको छ । सानू खतिवडा सभापतित्वमा सम्पन्न भएको उक्त […]
Continue Reading