कादम्बरी दाना श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न,
तेलअविव – नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत शुक्रबार YASODHA HAMALA, ४४ तेल अबिबमा सम्पन्न भएको छ । राज लिम्बूले संचालन गरेको उक्त कार्यक्रममा को सभापति निबर्तमान अध्यक्ष पेमा लामा प्रमुख अथिती एन आर एन इजरायलकि अध्यक्ष शान्त ज्ञवाली अधिकारी,विशेष अथिती […]
Continue Reading
