चर्चित गायक राजु आङदेम्बे र गायिका सुनिता थेगिमको आवाजमा ” अरुणै घुमेर” बोलको गीत सार्बजनिक !
तिनजुरे अनलाइन, चर्चित गायक राजु आङदेम्बे र चर्चित गायीका सुनिता थेगिम लिम्बुको आवाजमा अरुणै घुमेर बोलको टिपिकल नेपाली पुर्वेली लोक गीत सार्बजनिक भएको छ ! उक्त गीतमा स्वर राजु आङदेम्बे र सुनिता थेगिमको रहेको छ भने शब्द: कमान धोज लावतीको रहेको छ गीत राजु आङदेम्बेकै लयमा तयार भएको हो त्यस्तै संगीत संयोजन: पदम रजन मगरले […]
Continue Reading