अधिवक्ता पाण्डेलाई कार्बाही गर्न माग गर्दै आदिवासी जनजाति महासंघ इजरायल तथा आबद्ध संस्थाको प्रेस बिज्ञप्ति !
काठमाडौं ! विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई कानुन अनुसार कार्बाही गर्न माग गर्दै आदिवासी जनजाति महासंघ इजरायल र आबद्ध संघ संस्थाले संयुक्त रुपमा प्रेस बिज्ञप्ति निकालेका छन ! प्राईम टाईम टेलिभिजनबाट प्रसारण हुने “चिया गफ” नामक टक शोमा अन्तर्वाता दिने क्रममा नेपाली आदीवासी जनजाति तामाङ र मगर समुदायलाई जोडेर […]
Continue Reading