बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्या,न बचाउने क्याप्टेन आङगेलु शेर्पा यीनै हुन|

काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए ।जहाज […]

Continue Reading

तल हेर्दा एम्बुलेन्स, सेना र प्रहरी मात्रै देखेँ, त्यसपछि लाग्यो– अब सकिएछ !’

सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि […]

Continue Reading

आज विश्वकर्मा पूजा, विविध कार्यक्रमका साथ मनाइँदै

१ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल […]

Continue Reading

चितवन समाज इजरायलद्वारा पीडितलाई दुई लाख सहयोग !

तिनजुरे अनलाइन/ चितवन समाज इजरायलद्वारा तातो पानी मा परी घाइते बनेकी धर्म देविनगर पालिका ४ संखुवासभा घर भइ हाल सुनसरीमा बस्दै आएकी इन्जु बस्नेतलाई दुइलाख रुपैयाँ सहयोग प्रदान गरेको छ ! चितवन समाज इजरायलकी कार्यसमिति सदस्य सम्झना पन्तको अग्रसरतामा चितवन समाज इजरायलका सदस्य तथा इजरायलमा कार्यरत सहयोगी मनहरु बाट संकलन गरेको नेपाली रकम रुपैयाँ १,लाख […]

Continue Reading

बिरामी कुरुवा भवन निर्माणका  लागी समाजसेवि इशा गुरुङ र समाजसेवि सुनिता गुरुङद्वारा सहयोग !

तिनजुरे अनलाइन ! हाम्रो टिम नेपाल र १०० ग्रुपको पहलमा  काठमाडौँमा बन्दै गरेको बिरामी कुरुवा घर निर्माणका लागी पोखरा घर भई हाल बेलायतमा रहनु हुने समाजसेवि इशा गुरुङ तथा धरान घर भई हाल इजरायमा रहनु हुने समाजसेवि सुनिता गुरुङ द्वारा ४ लाख रुपैयाँ सहयोग  हस्तान्तरण गरेका छन !                […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितीको सातौ अधिबेशन सम्पन्न अध्यक्षमा चिनु सुवेदी  !

तिनजुरे अनलाइन ! नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशनले चिनु सुबेदि लाइ सर्बसहमत चयन गरेको छ ! गत  सेप्टेम्बर १० तारिख  दुदा हिब्रीत ४५, तेल -अविभमा भएको अधिबेसनले चिनु सुबेदीको नेतृत्वमा १३ जना नया  कार्यसमितीमा नियुक्त भएका हुन ! साझ ९ बजे सुरु भएको कार्यक्रमको सभापति चिनु सुबेदि त्यस्तै प्रमुख अतिथिमा  […]

Continue Reading

जनता समाजवादी पार्टीका शिर्ष नेताहरुद्धारा प्रवासमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै !

तिनजुरे अनलाइन! आगामी १२ सेप्टेम्बर २०२१  आइतबारका दिन जनता समाजवादी पार्टीका शिर्ष नेताहरुद्धारा प्रवासमा रहेका नेपालीहरुलाई भर्चुवल माध्ययमबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको  छ । पार्टीको सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत पार्टीको प्रवास विशेष प्रदेश समितिको आयोजनामा सो कार्यक्रम नेपालको समय दिउसो २.३० बजे शुरु हुनेछ जानकारी गराइएको छ ! भर्चुवल जुम माध्ययममा ३ सय जना […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितीको सातौ अधिबेशन हुने !

तिनजुरे अनलाइन ! नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशन आउदो सेप्टेम्बर १० तारिख  दुदा हिब्रीत ४५, तेल -अविभमा भब्यताका साथ सम्पन्न हुने भएको छ ! लामो समयदेखी सामाजिक कार्यमा समर्पित रहेको संस्थाले सुचना जारी गर्दै इजरायलमा रहेका आजिबन सदस्य सामाजिक , धार्मिक , राजनैतिक , साहित्यिक , जनजाती विभिन्न सघ सस्था […]

Continue Reading

गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे (साली कमला २) सार्बजनिक !

तिनजुरे अनलाइन! चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत बजारमा ल्याएका छन् । गत बिहिवार   उनले साली कमला  दुइ बोलको गीत युटुबमा सार्वजनिक गरेका हुन् । उक्त गीतमा  शब्द स्वर संगीत गायक श्री कृष्ण लुइँटेलकै रहेको छ  भने गीतको एरेज्न जाेनी याेन्जनकाे रहेकाे छ । केशव रायमाझिकाे निर्देशन, सुमन याेन्जनकाे छायानकन रहेकाे […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपको पाचौं साधारण सभा सम्पन्न !

तिनजुरे अनलाइन ! हिमाल पहाड तराई कोहि छैन पराइ कला संस्कृतिको जगेर्ना गर्दै सामाजिक कार्यमा समर्पित भन्ने मुल नाराका साथ बिगत पाच बर्ष अघि स्थापना भएको तिनजुरे मिडिया ग्रुप प्रवास नेपालको पाचौं साधारण सभा बाट अध्यक्ष देव बास्कोटा पाचौं कार्यकालका लागी चयन भएका छन ! गत सनिवार भएको साधारण सभा बाट तेह्रथुम ओयाक्जुङ घर भइ […]

Continue Reading