नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा आउदो जुन १७ तारिख तेलअभिबको लेवेन्स्कि ९९मा साझ ७ बजे हुने भएको नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी महासचिव राजकुमारी श्रेष्ठले जानकारी दीएकी छन !

आठ जातीय संस्था आबद्ध संस्था विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ २०१२ मा इजरायलमा स्थापना भएको हो !

इजरायलमा स्थापित विभिन्न सामाजिक , धार्मिक, राजनीतिक  संघ , संस्था संगठनहरु , विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरु , मिडिया कर्मी बुद्धिजीवी महानुभावहरु लाई कार्यक्रम सफल बनाउन उपस्थितको लागी निमन्त्रणामा समेत गरिएको छ !

यस्तो छ सुचना निमन्त्रणा

सूचना सहित हार्दिक निमन्त्रणा ! 🙏🙏

इजराएलबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा ज्वजलपा साथै आदिवासी अभिवादन ! 🙏

“विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ २०१२ मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गईरहेको ब्यहोरा सबैमा जानकारि गराउँदै इजरायलमा स्थापित विभिन्न सामाजिक , धार्मिक, राजनीतिक संघ , संस्था संगठनहरु , विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरु , मिडिया कर्मी ज्युहरु, बुद्धिजीवी महानुभाव ज्युहरु लाई सहभागीताको लागि नेफिन इजरायल परिवार हार्दिक निमन्त्रणा गर्दछौं, सुभाय् !

नेपाल संवत् :- ११४२ तछलागा तृतीया
मिति :- 2022 जुन 17 शुक्रवार
समय :-साझ्ँ 7:30 बजे
स्थान :- लेवेन्स्कि 99 ( नयाँ विल्डिङ्ग ८अौं तला )

राजकुमारी श्रेष्ठ
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ इजरायल ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× one = nine