गायिका पेमालामाको “नेपालकी छोरि” बोलको गीत सार्बजनिक (भीडीयो सहित )

इजरायल बिसेष

गायिका तथा गीतकार पेमा लामाको नया गीत “नेपालकी छोरि” सार्बजनिक भएको छ |

निकै लामो समय बाट प्रवासी भुमि इजरायललाई कर्मथलो बनाउदै आएकी पेमाको यो गीत भने पहिलो गीत हैन “केहिमनमा छ” लगायत थुप्रै गीत हरुलाई पेमाले बजारमा सार्बजनिक गरि सकेकी छन्  पछिल्लो समय अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी अध्यक्ष समेत रहेकी पेमाले  कर्मभुमि बाट जन्म भुमि गएको अबशर पारि “नेपालकी छोरि” बोलको मार्मिक गीत सार्बजनिक गरे कि हुन|

गीतको शव्द रचना र स्वर पेमा लामा कै रहेको छ  संगीत कम्पोज अशुसेन लामाको रहेको छ भने संगीत एरेन्जर फणिन्द्र राइको रहेको छ |म्युजिक भिडियोमा मोडेल क्रिष्टिना थापाले अभिनय गरेकी छिन भने यश गीतलाइ हाइलाइट नेपालले  युट्युब च्यानल बाट सार्बजनिक गरेको हो |

भिडियो सहित

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = one