बिजया दशमीको अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने

इजरायल बिसेष

तिनजुरे अनलाइन

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दसैंको सु-अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ |

अक्टोबर १९ तारिख शुक्रबारका दिन तेल अभीव बाट  यार्कोन पार्क सम्म बसमा  जान सकिने सुबिधा रहेको छ भने उक्त कार्यक्रममा  भव्यरुपले बनभोजको साथमा सांस्कृतिक कार्यक्रम साथै दोहोरी घम्सा घम्सी कार्यक्रमको आयोजना गर्न लागिएको सस्थाका महासचिव युनिका गुरुङले जानकारी दिनु भएको छ ।

उक्त दिन इजरायलवासी दाजुभाइ तथा दिदिबहिनीहरुमा पिक्निकमा सहभागिता जनाई एक आपसमा शुभकामना आदन प्रदान गर्नुका साथै BBQ को साथमा रमाउने अवसर नगुमाउनु हुन अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा) परिवारद्वारा हार्दीक अनुरोध समेत गरीएको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety four − = eighty nine