नेपाली राजदूताबास इजरायलको मुलआयोजनामा २५६३ औं बुद्ध जयन्ती मनाईने |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

इजरायलमा २५६३ औं बुद्ध जयन्ती  नेपाली राजदूताबास इजरायलको मुल आयोजनामा साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक ,जातीय धार्मिक ,साहित्यिक,परोपकारी लगायत संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अनलाइन मिडियाहरुको साथमा  १८ मे २०१९ (शनिबार) इजरायलको तेलअविव स्थित हगान -१३५ मा  भव्यताका साथ मनाइने  भएको छ |

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्ध जयन्ति बिगत लामो समय देखि इजरायलमा स्थापना भएका संघसंस्था,व्यक्ति  हरुले हरेक वर्ष मनाउदै आएका छन् | 

भने गत बर्ष बाट विभिन्न संघसंस्थाको आग्रह संगै नेपाली राजदुताबाश इजरायलले मूल आयोजना गर्ने गरेको हो यश बर्ष  पनि दुताबाशले २५६३ औ बुद्ध जयन्ती समारोहमा सहभागिता सम्बन्धी सूचना  जारि गरे संगै इजरायलमा रहेका विभिन्न संघ संस्थाका महानु भाव  लगायत  नेपाली दाजु भाइ दिदि बहिनि हरुले बुद्ध जयन्ती मनाउन  अन्तिम चरणमा  जुटेका हुन |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =