तिनजुरे मिडिया ग्रुपद्ववारा मिर्गौला पीडितलाइ १लाख ४हजार सहयोग !

Uncategorized समाचार

तिनजुरे अनलाइन !

तीनजुरे मिडिया ग्रुपले सञ्चालन गर्दै आएको मासिक सहयोगको ३७ अैा श्रृंखलामा झापा बैगुन धुरा निबासी मिर्गौला पीडित पीडित धन कुमारी भुजेल लाइ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

बिगत लामो समय देखी दुबै मिर्गौला फेल भई उपचार गराइ रहेकी भुजेललाई उपचार गराउदै आएका पीडित परिवारको उपचारमा सहयोग पुरयाउने उदेस्यले ग्रुपवाट संकलित १लाख ४ हजार रुपैंया आज झापाको बैगुनधुरामा आयोजित एक कार्यक्रम विच हस्तान्तरण गरिएको ग्रुपका अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको छ ।

सहयोग रकम स्थानिय सुशील बस्नेत साथै ग्रुप ब्याबस्थापक भेषराज भट्टराई द्वारा हस्तान्तरण गर्नुभएको हो ।

२०७४ साल मंसिर महिनादेखि शुरु गरिएको मासिक १पीडित सहयोग अन्तरगत कार्यक्रममा शारिरिक रुपमा अशक्तसँगै मृगौला पीडित,क्यान्सर पीडित र दैवी तथा प्राकृतिक प्रकोपमा परेका ३६ व्यक्तिका लागि हालसम्म १६ लाख रुपैंया वरावरको सहयोग गरिएको अध्यक्ष बास्कोटाले जानकारी दिनुभयो ।

तीनजुरे मिडिया ग्रुपले सामाजिक कार्य सञ्चालन गर्दा विभिन्न जिल्लाका सञ्चार गृहसँग सहकार्य गर्दै आएको छ !

सहयोगी मनहरु
१)अध्यक्ष देव बास्कोटा रु २,५००!

(२) सचिब सुकुराम पाख्रीन रु २,५००।

(३)उपाध्यक्ष मनोज भुजेल २,०००/

(४)उपाध्यक्ष सुरेस भुजेल / २,०००/

(५)ब्यबस्थापक अशोक शेर्पा
२०००/

(६) मार्केटिङ एक्लो मुटु साजन लिम्बु
/२५००/

(७) सल्लाहकार बेदराज बिष्ट कान्छा /२०००/

(८)दोलखा मार्केटिङ रन्जना लामा /१०००/

(९) सह कोषाध्यक्ष सोनिया भोटिया /२०००/

इजरायल देखी मिङशो सिङ्गक देब बास्कोटाको पहलमा संकलित ७१,०००/
१०.नबिन कार्की ३,५००
११.प्रबिन दाहाल ५,०००/
१२.जस माया गुरुङ ६,५००/

जम्मा १लाख ४हजार

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = thirty five