तमु समाज इजरायलले तमु ल्होसार २०७७ को अबसरमा सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन !

तमु समाज इजरायलले तमु ल्होसार २०७७ को अबसरमा जुम मार्फत सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ !

आउदो डिसेम्बर ३१ तारिख बिहीबार ।
इजरायलको समय साँझ ५:००बजे देखि ९:३० बजे सम्म संचालन हुने उक्त कार्यक्रममा इजरायलमा स्थापित विभिन्न संघ संस्थाहरु लगायत देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई ,दिदीबहिनीमा कार्यक्रममा उपस्तिथिको लागी अनुरोध गरिएको छ !

बिगतका बर्षहरुमा विभिन्न हल तथा पार्टी प्यालेस तिर जम्मा भएर भब्य रुपमा गरिदै आए पनि यो पटक कोरोनाको कारण अनलाइन एप्स जुम मार्फत गरिन लागिएको तमू समाज इजरायलकी महासचिव शान्ति तमूस्योले जानकारी दिएकी छन !

परदेश भुमिमा रहे पनि तमु समाज इजरायलले लामो समय देखी भासा कला संस्कार संस्कृति को जगेर्ना गर्दै नेपालमा भई परि आउने समस्यालाइ सहयोग गर्दै आएको छ !

बाकी सुचना जस्ताको त्यस्तै :

हार्दिक निमन्त्रणा 💐💐

छ्याजलो नमस्कार सम्पूर्णमा 🙏
आउँदै गरेको राष्ट्रिय पर्व तमू ल्होसार २०७७ को पावन अवसरमा हाम्रो गौरवमय संस्था तमू समाज इजरायलले जुम भर्चुअल मार्फत निम्न मिति र समयमा “तमू ल्वों ल्हो ल्होसार शुभकामना आदान प्रदान ZOOM भर्चुल कार्यक्रम 2020 आयोजना गरिएको हुँदा उक्त जुम भर्चुल कार्यक्रममा इजरायलमा स्थापित विभिन्न संघ संस्थाहरु लगायत देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई ,दिदीबहिनी तमू तमुस्यो म्हिथेब म्हिथेब्स्योहरुमा कार्यक्रममा उपस्थिति हुनु भई शुभकामना आदान प्रदान गरि दिनु हुन तमू समाज इजरायल परिवार हार्दिक निमन्त्रणा गर्दछौं। ज्ञासजे , धन्यवाद ।

मिति : डिसेम्बर ३१ तारिख ( नेपाली पुष १६ गते ) बिहीबार ।
समय : इजरायलको समय साँझ ५:००बजे देखि ९:३० बजे सम्म (नेपाली समय ८:४५ बजे देखि १२:१५ बजे सम्म)
मध्यम : जुम भर्चुअल
लिंक : Tamu Samaj Israel is inviting you to a scheduled Zoom meeting.

Topic: राष्ट्रिय पर्व तमु ल्वों ल्होसार शुभकामना आदान-प्रदान जुम भर्चुअल कार्यक्रम २०२०।
Time: Dec 31, 2020 05:00 PM Jerusalem

Join Zoom Meeting
https://us02web.zoom.us/j/3919361917?pwd=eG5TNWFtd3pIbUZHNlFtY1FyNEppQT09

Meeting ID: 391 936 1917
Passcode: tamu12345
One tap mobile
+19294362866,,3919361917# US (New York)
+12532158782,,3919361917# US (Tacoma)

Dial by your location
+1 929 436 2866 US (New York)
+1 253 215 8782 US (Tacoma)
+1 301 715 8592 US (Washington D.C)
+1 312 626 6799 US (Chicago)
+1 346 248 7799 US (Houston)
+1 669 900 6833 US (San Jose)
Meeting ID: 391 936 1917
Find your local number: https://us02web.zoom.us/u/kkPdVoTqZ

शान्ति तमूस्यो
महासचिव
तमू समाज इजरायल परिवार।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *