मिर्गौला पीडित शक्ति राईलाई तिनजुरे मिडिया ग्रुप द्वारा २६हजार बढी सहयोग !

सामाजिक

 

भोजपुर –
दुबै   मिर्गौला पीडित षडानन्द नगरपालिका २का भोजपुरका  ५वर्षिय   शक्ति राईलाई  २६
हजार ५सय  रुपैंया आर्थिक सहयोग गरिएको छ ।

तीनजुरे मीडिया ग्रुप प्रबास नेपालको माषिक एक पिडित सहयोग अभियान अन्तर्गत १५जना सदस्य देखी संकलित ३९ औ सहयोग अन्तरगत उक्त रकम हस्तान्तरण गरिएको हो । ग्रुपकाे अगुवाईमा संकलित २६ हजार ५००रुपैंया पिडित पीडित परिवार सामु पुगि स्थानिय बरुन र हिमा राईले   हस्तान्तरण गर्नु भएको थियो ।

बिगत लामो समय देखी दुबै मिर्गौला फेल भई आर्थिक अभावको कारण  उपचारमा समस्या भई घरमै रहेका  राईलाई उपचारमा सहयोग पुरयाउने उद्देश्यले ग्रुपवाट संकलित रकम सोमबार  हस्तान्तरण गरिएको  ग्रुपका अध्यक्ष देव बास्कोटाले बताउनुभयो ।

सहयोग अभियान २०७४ साल मंसिर महिनादेखि शुरु गरिएको मासिक १ पीडित सहयोग अभियान अन्तरगत शारिरिक रुपमा अशक्तसँगै मृगौला पीडित, क्यान्सर पीडित तथा मानवीय र प्राकृतिक प्रकोपमा परेका ३९ व्यक्तिका लागि हालसम्म १६ लाख ५० हजार रुपैंया वरावरको सहयोग गरिएको अध्यक्ष बास्कोटाले जानकारी दिनुभयो ।

सहयोगी मनहरु
१)अध्यक्ष देव बास्कोटा रु २,५००!

२) सचिब सुकुराम पाख्रीन २,५००।

३)सदस्य नेहा गुरुङ १,७००/

४ )मार्केटिङ जिबन बास्कोटा १,५००/

५) सल्लाह कार बेद राज बिष्ट २,५००/

६.सदस्य श्री राम दाहाल १,५००/

७.सदस्य दिपसन लिम्बु १,०००/

८.सदस्य रोशन लिबाङ लिम्बु १,५००

९.मार्केटिङ साजन लिम्बु २,५००/

१०. सदस्य सुरेन्द्र घिसिङ तामाङ १,०००/

११. सदस्य भगवती गहतराज १,०००/

१२.सदस्य खगेन्द्र गुरुङ ३,०००/

१३.सुनिता छेत्री १,०००/

१४. युनिस थेम्बे लिम्बु १५००/

१५.रन्जना लामा १,०००/

जम्मा : २६,५००/

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + = seventeen