चितवन समाज इजरायलको पाँचौ अधिबेशन हुने !

इजरायल बिसेष

तिनजुरे  अनलाइन !

चितवन समाज इजरायलको पाँचौ अधिबेशन आउदो जुन १८ तारिक इजरायलको यार्कोन पार्कमा साझ ८बजे हुने भएको छ !

सामाजिक सेवामा समर्पित रहने उदेश्यले इ. स .२०१४ मा स्थापना भएको चितवन समाज इजरायले जन्म भुमिमा भइ परि  आउने समस्या लाइ सहयोग गर्दै आएको छ !

चितवन समाज इजरायलले यार्कोन पार्कमा गर्न लागी रहेको पाचौं अधिबेसन तथा पिकनिक कार्यक्रममा सफल बनाउन इजरायलमा कार्यरत सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनिहरुलाइ हार्दिक अनुरोध साथै निमन्त्रणा समेत गरेको छ !

संस्थाका अध्यक्ष नयन सापकोटाका अनुसार विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुलाइ पत्राचार समेत गारिएमा यदि कारण बस पत्र प्राप्त नभएमा यसै सुचनालाइ निमन्त्रणा सम्झी उपस्थित भै दिन हुन हार्दिक अनुरोध समेत गरिएको छ !

साथै नया आजिबन सदस्य इच्छुक हुने चितवन वासी इजरायलमा रहनु हुने सबैका लागि आजिबन सदस्य खुल्ला गरिएको महासचिव मोहन बस्नेतले जानकारी दीएका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four ÷ one =