राष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
राष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा जुन १० तारिख तेल अभिबको नोकीया पार्कमा सम्पन्न भएको छ !

तेल अभिबको नोकीया पार्कमा  अध्यक्ष स्वस्तिका श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेफिन इजरायलकी अध्यक्ष मिङमार शेर्पा विशिष्ट अतिथि – NRNA NCC इजरायलका सचिव अलि मोहमद मिया विशेष अतिथि राजनीतिक सस्था जनसम्पर्क समिति इजरायलकी सभापति दिपिका भुसाल बिशेष अतिथि -नेपाली समाज इजरायल का उपाध्यक्ष लाक्पा लामा शेर्पा त्यस्तै कार्यक्रममा उपस्थित राष्ट्रिय समुदायका अध्यक्ष तथा प्रतिनिधि , सामाजिक,धार्मिक र साहित्तिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थित रहेको थियो !

एघारौ वार्षिकोत्सव तथा साधारण सभा बाट इ. स.२०२२/२०२३ का लागी अध्यक्ष – राजकुमारी श्रेष्ठ
वरिष्ठ उपाध्यक्षमा -शुनिल बज्राचार्य प्रथम उपाध्यक्षमा ज्योति प्रधान दितिय उपाध्यक्ष – टंक श्रेष्ठ महासचिव – प्रकाश श्रेष्ठ सचीव – अमिरा थापा श्रेष्ठ कोषाध्यक्ष – राजु श्रेष्ठ स-कोषाध्यक्ष – प्रबिन श्रेष्ठ चयन भएका छन !

त्यस्तै सदस्यहरुमा सरस्वती श्रेष्ठ, सुलोचना दुवाल, ललिता श्रेष्ठ, सन्तोष श्रेष्ठ, प्रियङका श्रेष्ठ, साथै संरक्षक सदस्यहरुमा कादम्बरी दाना श्रेष्ठ ,राजेन्द्र श्रेष्ठ, मनु श्रेष्ठ सुनिता श्रेष्ठ बिमला श्रेष्ठ सल्लाहकारहरुमा प्रमुख सल्लाहकार स्वस्तिका श्रेष्ठ उषा श्रेष्ठ कटक श्रेष्ठ लगायत चयन भएका छन !

राष्ट्रिय नेवा: खल: इजरायल नेवा:समुदायको मौलिकभाषा,लिपि,धर्म,संस्कार-संस्कृति,भेष-भुषा,चाड-पर्व साथै पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले इ.स. २०१० मा इजरायलमा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventy six − = sixty six