अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव हुने !

इजरायल बिसेष

तेलअबिब !

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव जुन १८ शुक्रवारका साझ  ६:०० बजे बाट तेल अविव स्थित इदिथ वल्फसन पार्कमा हुने भएको छ !

कला संस्कृतीको जगेर्नाको लागी इ.स.२०१२मा  स्थापना भएको इजरायल शाखाले इजरायलमा कोरोना को प्रभाव कम भए सङै  बार्सिककोत्सब मनाउन लागीएको अध्यक्ष अनिल सिंह राजपुतले जानकारी दीएका छन !

कार्यक्रम सफल बनाउन इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनिहरु, बुद्धिजीवी, समाजसेवी महानुभाव , मिडिया कर्मी लगायत अनुरोध समेत गरेको छ !

“न मर्छ कला न मर्छन कलाकार, फैलाउने हाम्रो परम्परा अनि संस्कार” भन्ने मूल नाराको उदेस्य का साथ नेपाली साहित्य, कला, संस्कृतिको जगेर्ना,सम्रक्षण र प्रवर्द्धन गर्नका लागी
इ.स.२०१२मा  स्थापना भएको जनाईएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× seven = 42