तमु समाज इजरायलको नवौ अधिबेशन हुने !

इजरायल बिसेष

तेलअबिब इजरायल !

तमू समाज इजरायलको नवौ अधिबेशन आउँदो जुलाई १६ तारिख शुक्रबार साँझ ७ :०० बजे तेल अभिव स्थित लुमि पार्क रमतगानमा हुने भएको छ।

उक्त कार्यक्रममा उपस्थित हुनको लागि इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी तमू तथा गैरतमू नेपाली दाजु-भाइ तथा दिदीबैनीहरुमा तमु समाज इजरायल द्वारा हार्दिक निमन्त्रणा गरिएको छ।

तमू समुदायको मौलिक भाषा,भेषभुषा कला ,संस्कार ,संस्कृतिक र पहिचानलाई जगेर्ना गर्ने र प्रवासी भूमिमा रहेका तमुहरुलाई एकता र जागरुग गराउने राख्ने उदेश्यले सन् २००६ मा स्थापित भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty six − thirty five =