नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितीको सातौ अधिबेशन हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !                                   नमस्ते नेपाल हातेमालो सामाजिक सस्था
इजरायलको समन्वय समितीको सातौ अधिबेशन आउदो १६ जुलाईमा दुदा हिब्रीत ४५, तेल -अविभमा भब्यताका साथ सम्पन्न हुने भएको छ !

लामो समयदेखी सामाजिक कार्यमा समर्पित रहेको संस्थाले सुचना जारी गर्दै
इजरायलमा रहेका आजिबन सदस्य सामाजिक , धार्मिक , राजनैतिक , साहित्यिक , जनजाती विभिन्न सघ सस्था , सामाजिक ब्याक्तित्व , पत्रकार बिद्यार्थी बुद्दिजिबी साथै इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाइ उपस्थिति लागी अनुरोध गरेको छ !                                                                           मनोरन्जन , परोपकार , लगानी क्षेत्रको पहिचान ,नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ बिगत ८ बर्ष अघि स्थापना भएको हो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ sixty six =