तिनजुरे मिडिया ग्रुपद्वारा चौतिस हजार बढी सहयोग

समाचार

तिनजुरे अनलाइन! बर्षदेखी सामाजिक कार्यमा कृयासिल तिनजुरे मिडिया ग्रुप प्रवास नेपालद्धारा उपचारमा समस्या भएकी तेह्रथुम छथर गाउँपालिका २ हमरजुङकी भुमिका पाक्साँवालाई ४१ औ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

भुमिकाको उपचारमा समस्या भएको समाचार बिभीन्न सञ्चार माध्यमहरुमा प्रकाशन भएपछी भुमिका बचाउ अभीयान सञ्चालन गरीएको ग्रुपका अध्यक्ष देव बास्कोटाले बताउनु भयो ।  संकलन भएको ३४ हजार ५ सय रुपैयाँ एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

भुमिकाको घरैमा पुगेर छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला र पत्रकार प्रकाश पाक्साँवाले उनका आमा र्आतरानी लिम्बु र श्रीमान प्रितम गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो । ५ बर्ष अघी स्थापना भएको ग्रुपले बिभीन्न समस्यामा रहेका नागरिकहरुलाई १७ लाख बढी सहयोग गरी सकेको अध्यक्ष बास्कोटाले बताउनु भयो । भुमिकालाई उपचारमा सहयोग गर्नु हुने महानुभावहरुको नामावली यसप्रकार रहेको छ ।
१.देव बास्कोटा       ३,०००/
२.सुकुराम पाखृन     २,०००/
३.साजन लिम्बु         २,५००/
४.कल्पना इम्सोङ      ३,०००/
५.नेत्र खड्का             २,१००/
६.गिता तुम्बाहाङफे     २,१००/
७.खगेन्द्र गुरुङ             २,०००/
८.प्रबिन आम्बुहाङ        ३,१००/
९.सुशील खड्का           ४,०००/
१०.बेदराज बिष्ट            २,५००/
११. दिपसन लिम्बु         १,०००/
१२.लता आङबुङ         ३,६००/
१३.तुलसा तुम्बाहाम्फे    ३,६००/

जम्मा ३४,५००/

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × = seven