नेपाली जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन हुने !

इजरायल बिसेष

तेलअबिब इजरायल !

नेपाली काङ्ग्रेस पार्टी प्रवास संगठन नेपाली जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन आउदो जुलाइ१६ तारिख जुम अनलाइन मार्फत सम्पन्न हुने भएको छ !

महामन्त्री राज छत्कुलिका अनुसार बिगतका बर्षमा विभिन्न हलमा प्रत्यक्ष भब्य कार्यक्रम गरिदै आए पनि कोरोना निर्मुल भई नसकेको ले अनलाईन एप्स जुम मार्फत सम्पन्न गरिन लागिएको हो !

उक्त अधिबेसन कार्यक्रम सफल बनाउन
इजरायलमा स्थापित विभिन्न राजनितीक दल , सामाजिक , धार्मिक संघ संस्था लगाएत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनहरुमा उपस्थितिको लागि निमन्त्रणा समेत नेपाली जनसम्पर्क समिती इजरायल परिवारले गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = four