गायक तथा गीतकार प्रयाग तामाङको “कुरा” बोलको गीत सार्बजनिक |

गीत संगीत

तीनजुरे अनलाइन |
गायक तथा गीतकार प्रयाग तामाङको “कुरा” बोलको गीत सार्बजनिक भएको छ |

बिगत लामो समय देखि इजरायलमा कार्यरत रहेका दारजीलिङ मिरिकका प्रयाग तामाङको “कुरा” बोलको गीत सार्बजनिक भको हो
इजरायलमा रहेर विभिन्न संघ संस्थामा क्रियासिल रहेका प्रयागको गीत मा आफ्नै स्वर सब्द संगीत रहेको उनले जानकारी दीएका छन् |

अडियो मिक्सिङ मास्टरिङ अनुपम तामङ्ले गरेका हुन भने गीतलाइ गायकले आफ्नै होम स्टुडियो ” पि एल एस स्टुडियो” ( PLS RECORDS ) home studio मा रेकर्ड गरेका हुन just a jam समूहका सदस्य समेत रहेका गायक प्रयाग कला संस्कृति को जगेर्ना गर्नु पर्छ भन्ने हेतुले बिगत लामो समय देखि संगीतमा लागि रहेका छन् |

तिमी र म, समर्पण र रंगीचँगी लगायतका गीत  आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरि सकेका छन्

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = one