तिनजुरे मिडिया ग्रुपको पाचौं साधारण सभा सम्पन्न !

समाचार

तिनजुरे अनलाइन !

हिमाल पहाड तराई कोहि छैन पराइ कला संस्कृतिको जगेर्ना गर्दै सामाजिक कार्यमा समर्पित भन्ने मुल नाराका साथ बिगत पाच बर्ष अघि स्थापना भएको तिनजुरे मिडिया ग्रुप प्रवास नेपालको पाचौं साधारण सभा बाट अध्यक्ष देव बास्कोटा पाचौं कार्यकालका लागी चयन भएका छन !

गत सनिवार भएको साधारण सभा बाट तेह्रथुम ओयाक्जुङ घर भइ हाल इजरायलमा कार्यरत रहेका  बास्कोटा  निरन्तर ४बर्ष पुरा गरि ५ बर्षको कार्यकालको लागी अध्यक्ष पदका निर्बीरोध  चयन भएका हुन !

त्यस्तै बरिस्ठ उपाध्यक्ष: मनोज भुजेल तेह्रथुम
उपाध्यक्ष :लोकेन थोक्लेन धनकुटा
उपाध्यक्ष :बिनिता मगर पाँचथर
उपाध्यक्ष :भेष राज भट्टराई मोरङ
महासचिव :सुकुराम पाखृन झापा
सचीव :बेद राज बिष्ट भोजपुर
सचीव :दिपसन लिम्बु तेह्रथुम
सचीव :आदित्य खड्का पाँचथर
कोषअध्यक्ष:सुशील खड्का पाँचथर
सहकोषअध्यक्ष: सोनिया सेर्पा ताप्लेजुङ
सस्थापक/सस्थापिका सदस्य :
छुच्ची आरती लिम्बू तेह्रथुम
सन्ध्या तामाङ पाँचथर
कौशिला वाइबा मकवानपुर

ब्याबस्थापकहरु:
निस्चल नरेश संग्रौला तेह्रथुम
साजन लिम्बू पाँचथर
प्रदीप चौलागाईं तेह्रथुम
असोक सेर्पा ताप्लेजुङ
नीर कुमार योगि मोरङ
कमल श्रेष्ठ तेह्रथुम

सल्लाहकारहरु:
सन्तोष ढकाल तेह्रथुम
कल्पना इम्सङ तेह्रथुम
मदन बिक तेह्रथुम
खगेन्द्र गुरुङ तेह्रथुम
राजेन्द्र लिङ्दाम लिम्बू चयन भएका छन !
मिडिया ग्रुपले नेपालका हरेक पीडितलाइ २० लाख माथी ग्रुप मार्फत सहयोग हस्तान्तरण गरेको छ भने १ लाख बढी रकम कोशमा जम्मा भएको छ ,त्यस्तै ४ रेडियो सङ सहकार्य रहेको छ , साथै आफ्नै तिनजुरे अनलाइन रेडियो साथै तिनजुरे अनलाइन .नेट संचालनमा रहेको महासचिब सुकुराम पाखृन ले जनकारी दिएका छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ = eleven