बडा दशैं तथा शुभ-दिपावलीको सुभकामना आदानप्रदान सङै दुखी पीडितको सहयोगार्थ झापालि समाज इजरायलद्वारा इलाद शहर तथा मृत सागर भ्रमणको आयोजना !

इजरायल बिसेष

तिनजुरे अनलाइन सम्बादाता मध्यपुर्ब इज्राएल !

बडा दशैं तथा शुभ-दिपावली २०७८ को सुभकामना आदानप्रदान सङै दुखी पीडितको सहयोगार्थको लागी झापालि समाज इजरायलले इलाद शहर साथै मृत सागर भ्रमणको आयोजना गरेको छ !

परदेशि भुमिमा रहेर पनि आफ्ना मौलिक संस्कार संस्कृति चाड पर्बको जगेर्ना गरौं परदेशभुमिमै भएपनि रमौ  रमाऔ दुखी पीडितको सेवा गरौं भन्ने उदेश्यले उक्त भ्रमण आयोजना गरिएको झापाली समाज इजरायलकी अध्यक्ष माला योन्जन तामाङले जानकारी दीएकी छन !

आउदो अक्टोबर १५र १६ तारिख, मित्रता र सद्भावको वातावरण बनाउँदै
मृत सागर र इलात शहरको मनोरञ्जन भ्रमणको आयोजना गरिएको हो !

अक्टोबर १५ तारिख साझ ५:०० बजे शुक्रबार तेलअभिबको लेभेन्सकी र्पाक देखी बसको यात्रा सुरु भई रात्रिकालीन समयमा मृत सागरमा पौडी संगै BBQ,को साथमा सांगीतिक मनोरञ्जन गरिने आयोजकले जानकारी दीएका छन!त्यस्तै शनिबार बिहान इलात शहरमा भब्य घुमघाम कार्यक्रम रहने जानकारी गराइएको छ !

सामाजिक कार्यमा समर्पित रहने उदेश्यले इ. स. २०१५ मा झापालि समाज इजरायलको स्थापना भएको हो !

सुचना जस्ताको त्यस्तै

सूचना । सूचना।। सूचना।।।
नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ-दिपावलीको उपलक्ष्यमा झापाली समाज इजरायल को आयोजनामा यहि अक्टोबर १५/१६ तारिख, मित्रता र सद्भावको वातावरण बनाउँदै मृत सागर र इलात शहरको मनोरञ्जन भ्रमणको लागि इजरायलमा रहनु हुने दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक स्वागत गर्दछौं। यस भ्रमणमा सहभागी भई जीवनभरिको अविश्मरणीय क्षण बनाउन अनुरोध गर्दछौ।
भ्रमण मिति अक्टोबर १५/१६ शुक्रबार, शनिबार
प्रस्थान समय बेलुका ५:०० वजे शुक्रबार
स्थान लेभेन्सकी र्पाक,तेल अविव।
यात्रा विवरण शुक्रबार रात्रिकालीन समयमा मृत सागरमा
पौडी संगै BBQ,सांगीतिक मनोरञ्जन।
शनिबार बिहान इलात शहरमा नास्ता स्वरुप
पुरी,जेरी,चना, चिया।
दिउसो खाना चिकन/शाकाहारी।
मनोरञ्जन इलात शहरमा
Underwater observatory park
Sharq Aquarium , 3D movie.
1 Dolphine dive
2 Parasailing 1/2मा एउटा छनोट गर्नुहोला
सम्पर्क व्यक्ति हरु:
माला योन्जन तामाङ 054 2242806
देवि खरेल 054 9023020
संदिप भण्डारी 054 7970548
सुन्दर नेपाल 054 5706873
रमा बुढाथोकी 054 3381631
दुर्गा चापागाईं 054 3387938
राजेन्द्र उप्रेती 053 7827619
धन्यबाद🙏
राजेन्द्र उप्रेती
सहसचिब झापाली समाज इजरायल ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

95 ÷ nineteen =