“राम साइलि” बोलको पुर्वेली मारुनि गीत लीएर आए  गायक अमृत खाती !

गीत संगीत

तिनजुरे अनलाइन !

चर्चित गायक अमृत खातिको “राम साइलि” बोलको पुर्वेली लोक गीत सार्बजनिक भएको छ !

होमराज श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई अमृत खातीको स्वरबद्ध रहेको छ भने गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन् भने सागर पुनको रेकर्डिङमा कुमार सानुले मिक्सिङ गरेका छन् ।

पुर्वेली मारुनी भाकामा रहेको उक्त गीतमा संजीव ठकुरीको निर्देशन रहेको छ भने भिडियोमा संजीव ठकुरि साथमा संगीता श्रेष्ठको अभिनय रहेको छ !
संजीव ठकुरी अफिसियल युट्युव च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + = twenty seven