राष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

राष्ट्रिय नेवा: खल: इजरायको एघारौ वार्षिकोत्सव तथा साधारण सभा जुन १० तारिख तेल अभिबको नोकीया पार्कमा हुने भएको छ !

राष्ट्रिय नेवा: खल: इजरायल नेवा:समुदायको मौलिक भाषा,लिपि,धर्म,संस्कार-संस्कृति,भेष-भुषा,चाड-पर्व साथै पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले
इ.स. २०१० मा इजरायलमा स्थापना भएको महासचिव ज्योति प्रधानले जानकारी दीएकी छन !

उक्त वार्षिकोत्सव तथा साधारण सभालाइ सफल बनाउन इजरायलमा स्थापित विभिन्न सामाजिक , धार्मिक, राजनीतिक संघ , संस्थाहरुका बुद्धिजीवी महानुभावहरु,मिडिया कर्मी साथै विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनि हरु लाई सहभागीताको लागि राष्ट्रिय नेवा खल: इजरायल परिवार हार्दिक निमन्त्रणा समेत गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× one = eight