इजरायलको इभ पार्टी प्यालेसमा प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिवेशन हुने !

इजरायल बिसेष राजनीति

तिनजुरे अनलाइन !
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने भएको छ ।

आउदो जुलाई ८ तारिख EVA पार्टी प्यालेस तेलअबिभमा दिउसो ३: ३० बजे देखी
अधिबेशन सुरु हुने जनाइएको छ !

नेकपा (एमाले )को प्रवास संगठन प्रवासी नेपाली मंच इजरायलको दोश्रो ऐतिहासिक अधिबेसन (नेकपा एमाले) स्थाई कमिटी सदस्य तथा प्रवास विभाग प्रमुख डा.राजन भट्टराई को प्रमुख आतिथ्य र नेकपा (एमाले) केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य यूवा इन्चार्ज महेश बस्नेतको विशेष आतिथ्यतामा जुम भर्चुअल मार्फत सम्बोधन हुने भएको छ !

उक्त कार्यक्रमलाइ सफल बनाउन इजरायलमा
क्रियासिल ,सामाजिक राजनीतिक,धार्मिक, क्षेत्रीय’ साहित्यिक श्रमजीवी,न्याय प्रेमी, बुद्धिजीबी, विभिन्न पेशा कर्मी सबैमा अनुरोध निमन्त्रणा गरिएको अध्यक्ष तिर्थ गौतमले जानकारी दीएका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ thirty eight = forty five