नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा मङ्गोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक धमाका साझ हुदै !

इजरायल बिसेष

नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा
मङ्गोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक धमाका साझ हुदै !

नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा आउदो २०२२ सेक्टेम्बर १६ तारिख शुक्रबार साँझ नेपालको प्रख्यात ब्यान्ड मङ्गोलियन हार्ट ( MONGOLIAN HEART ) लाईभ ब्याण्ड सांगितिक धमाका साझ कार्यक्रम हुने भएको छ !

नेपाल तमाङ घेदुङ,इजरायल द्वारा २०१८ मा स्थापना गरिएको तामाङ शैक्षिक अक्षयकोष वृद्धि गर्ने उदेश्यले आयोजना गरिएको कोषबाट बिगत लामो समय देखी नै नेपालका बिभिन्न जिल्लामा रहेका शिक्षाको घाम बाट बन्चित असहाय,जेहेन्दार तथा अनाथ बालबालिकाहरुलाई छात्रवृत्ति सहयोग गर्दै आएको अध्यक्ष पेमा लामा पाखृनले जानकारी दीएकी छन !

कोष वृद्धि गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रम
लाइ सफल बनाउन इजरायलमा स्थापित सामाजिक/धार्मिक/संस्कृतिक/ राजनीतिक संघ संस्था/ संगठन समाजसेवी/ बुद्धिजीवी/ मिडियाकर्मी लगायत सम्पुर्ण महानुभावहरुमा आयोजक संस्थाले अनुरोध गरेको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty four ÷ = 16