किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा बलिहाङ तङनाम ५०८२ भब्य रुपमा मनाउने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा बलिहाङ तङनाम ५०८२ भब्य रुपमा मनाउने भएको छ !

आउदो अक्टोबर २८ तारिख शुक्रवार साँझ तेलअभिबको लेबेस्न्की ९९ भवन आठौं तल्लामा किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा विधिगत रुपमा लारिङ्घेक/लाम्लिङ्घेक नाचेर बलिहाङ तङनाम ५०८२ मनाउन लागेको किराँत याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा बोखिमले जानकारी दीएकी छन !

कार्यक्रम धुमधाम संग मनाउन गइरहेको हुँदा उक्त मितिमा तेलअविव छुट्टी आउनुहुने याक्थुङ लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हजुरहरुको गरिमामय उपस्थितिको लागि किराँत याक्थुङ चुम्लुङ इजरायल इजरायलले निमन्त्रणा समेत गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ sixty nine = 76