माघ्या सकराटी संगीतिक कार्यक्रम २०७९  सफल बनाउन कलाकार इजरायल आइपुगे !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

  नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा शुक्रबार हुने  ‘माघ्या सकराटी संगीतिक कार्यक्रम २०७९ सफल बनाउन गायीका तारा सिरिस मगर  इजरायल आइपुगेकी छन !

शुक्रबार  १३ जनवरी २०२३ मा  तेलअबिब बसपार्कको तेस्रो तला एभरेस्ट डिस्को हलमा साझ ७ बजे देखी सुरु हुने कार्यक्रममा राष्ट्रिय नेपाली कलाकार हरु द भोईस अफ नेपाल सिजन ३ की पहिलो रन अ रप तारा सिरिस मगर, त्यस्तै गायक मोडल रमेश थापा मगरले भब्य प्रस्तुति दिने आयोजकले जानकारि दीए पनि गायक रमेश मगर बिभित कारण इजरायल आउन सकेनन् गायिका  गायीका तारा तथा स्थानिय कलाकारले भब्य प्रस्त्तुति दिने अध्यक्ष सुर्य रानाने बताएका छन !

आमन्त्रित कलाकारलाइ स्वागत गर्न अध्यक्ष सुर्य राना मगर एन आर एन ए एन सि सि सदस्य बिशाल ज्ञवालि  संरक्षक तारा काउचा मगर सदस्य पुनम मगर लगायत बिहिवार १ बजे  दिउसो बेन्गुरियन एयरपोट पुगेका थिए गायीका तारा सिरिस मगरले इजरायबासी सम्पुर्ण नेपालीमा अनुरोध गरेकी छन !

शुक्रबार हुने उक्त कार्यक्रममा इजरायल बस्दै आइरहनुभएका सम्पूर्ण नेपाली लाई उपस्थितीको लागि आयोजक संस्थाले समेत  अनुरोध गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety one ÷ = thirteen