अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको ११औं वार्षिकोत्सव मनाईदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको ११औं वार्षिकोत्सव कार्यक्रम आउदो जुन १६ तारिख इजरायलको यार्कोन पार्कमा मनाइने भएको छ !

साझ ८:३० बाट सुरु हुने कार्यक्रममा वार्षिकोत्सब सङै विभिन्न सास्कृतिक कार्यक्रम BBQ र नेपाली खानाको परिकार सहित विशेष कार्यक्रम गर्न लागीएको बताईको छ !

नेपाली साहित्य, कला, भेषभुषा र कलाकारहरुको लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले अन्तर्राष्ट्रिय स्थरमा स्थापित गर्ने गराउने उदेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको ११औं वार्षिकोत्सब लाई सफल बनाउन इजरायलमा स्थापित सामाजिक, धार्मिक राजनीतिक संघ संस्था, मिडियाकर्मी तथा इजरायलवासी सम्पुर्णमा उपस्थितिको लागि अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा हार्दिक निमन्त्रणा गरेको छ |

त्यस्तै कार्यक्रम स्थल सम्म जान तेल अबिब लेभनिन्सि पार्क देखी निसुल्क गाडीको ब्यबस्था समेत रहेको अध्यक्ष युनिका गुरुङले जानकारी दीएकी छन्!

 

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ forty one = forty six