राष्ट्रिय नेवा: खल: इजरायलको १२औ वार्षिकोत्सव तथा साधारण सभा हुदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
राष्ट्रिय नेवा: खल: इजरायलको १२औ वार्षिकोत्सव तथा साधारण सभा ई.सं.२०२३ जुन ९ तारिख यसोधा माला ४४ तेलअभिबमा हुने भएको छ !

उक्त अधिवेसन अघि इजरायलमा रहने नेवा: खल इजरायलमा आबद्ध हुन चाहने दाजुभाई तथा दिदिबहिनिहरुले नयाँ सदस्यता लिन २०२३ जून १ गते बिहिबार स्थानीय समय रातको १२.०० बजे सम्म सदस्यता लिन सकिने र मनु श्रेष्ठ 0549015616
कटक श्रेष्ठ 0535395541मा सम्पर्क गर्न सकिने महासचिव प्रकाश श्रेष्ठले जानकारी दीएका छन !

नेवा: समुदायको मौलिक भाषा,लिपि,धर्म,संस्कार संस्कृति,भेष-भुषा,चाड-पर्व एबं पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने साथ-साथै इजरायलमा कार्यरत सम्पुर्ण नेवा: हरुलाई एकबद्दता गराउने उदेश्यले इजरायलमा नेपाल सम्बत् ११३० इस्बि सम्बत् २०१० मा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =