किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम( न्वांगी पुजा) मनाउने!

तिनजुरे अनलाइन ! भाषा कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले इजरायलमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम अर्थात्( न्वांगी पुजा)  बिगतका बर्ष हरुमा झै   कार्यक्रम  गरि मनाउने भएको छ ! आउदो  डीसेम्बर १७ तारिख शुक्रवार साँझ ७ बजे तेल अभिव स्थित  यादखरुचिम १५ मा  किरात याक्थुङ चुम्लुङ इजरायलले मौलिक महान पर्व चासोक तङनाम( न्वांगी […]

Continue Reading

राष्ट्रिय नेवा:खल:ईजरायलको आयोजनामा म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ मनाईयो (भिडीयो सहित)

तीनजुरे अनलाइन | नेपालीहरुको महान पर्व स्वन्ति नख: म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ नयाँ बर्षको अबसरमा राष्ट्रिय नेवा:खल:ईजरायलले धार्मिक तथा सांस्कृति झल्कने विशेष कार्यक्रम सम्पन्न  गरेको छ | इजरायल सहरको तेलअबिब स्थित नया बसपार्कको एभरेस्ट डिस्को हलमा गत  नोभेम्वर ५ तारीखका दिन इजरायली समय अनुसार साझ ६:३० बजेदेखि सुरु भएको उक्त  कार्यक्रममा म्ह:पुजा न्हुं […]

Continue Reading

इजरायलमा पाँचौं वलिहाङ कप  फूटबल प्रतियोगिता सम्पन्न , बिजेता किरात याक्थुङ चुम्लुङ इजरायल !

  तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा गत  नोभेम्बर ५ तारीख शुक्रबार साझ  बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण खेल सम्पन्न  भएको छ । इजरायलको खुलोन स्थित वोल्फ़सन ग्रास ग्राउन्ड मा नोभेम्बेर ५ तारिख शुक्रवार साझ सुरु  भएको उक्त  प्रतियोगितामा राइजिङ स्टार फूटबल क्लब ‘ माउन्ट एभरेस्ट फूटबल क्लब ‘ कायापलट फूटबल क्लब […]

Continue Reading

गायक तथा गीतकार प्रयाग तामाङको “कुरा” बोलको गीत सार्बजनिक |

तीनजुरे अनलाइन | गायक तथा गीतकार प्रयाग तामाङको “कुरा” बोलको गीत सार्बजनिक भएको छ | बिगत लामो समय देखि इजरायलमा कार्यरत रहेका दारजीलिङ मिरिकका प्रयाग तामाङको “कुरा” बोलको गीत सार्बजनिक भको हो इजरायलमा रहेर विभिन्न संघ संस्थामा क्रियासिल रहेका प्रयागको गीत मा आफ्नै स्वर सब्द संगीत रहेको उनले जानकारी दीएका छन् | अडियो मिक्सिङ मास्टरिङ […]

Continue Reading

इजरायलमा रहेका कलाकार बीच अन्तरक्रिया साथै सांगितिक कार्यक्रम सम्पन्न

तीनजुरे अनलाइन | इजरायलमा कार्यरत स्थानिय कलाकारहरुद्वारा नेपाली चाडपर्वको शुभकामना आदान प्रदान संगै कलाकार कलाकार बीच अन्तरक्रिया साथै सांगितिक कार्यक्रम सम्पन्न गरेका छन । इजरायलमा रहेर कामले थाकेको मन र गलेको शरिरलाई मनोरञ्जनको माध्यमवाट भए पनि थोरै राहत पुर्याउ , आराम गराउ भन्ने उदेश्यले बनेको साङितिक समूह “JUST A JAM” ले गीतसंगीतसंग सम्बन्धित सबै कलाकारहरुलाई […]

Continue Reading

वलिहाङ तङनाम ५०८१ कोअबशरमा इजरायलमा देउसी भैलो कार्यक्रमको आयोजना |

तीनजुरे अनलाइन| किरात याक्थुंङ चुम्लुङ्ग इजरायलले वलिहाङ तङनाम ५०८१ [२०७८ ] को पावन अबशरमा ५ नोभेम्बरमा शुक्रबार साझ याक्थुङ बिधिगत रुपमा नामलिङ्गेक/ लारिङ्गेक [देउसी भैलो] कार्यक्रमको आयोजना गरेको छ | तेलअबिब शहरको लेभनिन्सकी ९९ मा रातिको ११:३० बजे सुरु हुने उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण इजरायलबाशी नेपाली हरुमा किरात याक्थुंङ चुम्लुङ्ग इजरायलले अनुरोध गरेको छ […]

Continue Reading

एक नम्बर प्रदेशको मन्त्री मण्डल विस्तार आर्थिक मामिला मन्त्रालयको जिम्मा मौसमलाई

पाँचथर :: प्रदेश १का मुख्यमन्त्री राजेन्द्र राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त भएका छन् ।   यसअघि पनि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आङ्बोले आर्थिक मामिला मन्त्रालय २ वर्ष १० महिना सम्हालेका थिए । प्रदेशसभामा निर्वाचित भएर आएपछि २०७४ फाल्गुन ३ […]

Continue Reading

वि.सं. २०७८ कार्तिक १७ गते बुधवार : जय श्री पाथिभरा देवी,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मिष्टान्न भोजनको अवसर मिल्नेछ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्द्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्नसक्छ । […]

Continue Reading

लक्ष्मीको पूजा गर्ने पर्व दीपावली

नीतशास्त्रीहरुले धनको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आचार्य कौटिल्यले भनेका छन् अर्थले नै धर्म र कामका आवश्यकता पूरा हुन्छन् । आचार्य शुक्रले भनेका छन् धन महत्त्वपूर्ण भएकाले प्राण संकटमा पारेर भए पनि अर्थ आार्जनका प्रयास गर्नु पर्छ । आचार्य विष्ण शर्माले भनेका छन्– जसरी भोजनले गर्दा शरीरका सशक्त बनेका इन्द्रियहरुले शरीरका सम्पूर्णकाम आफैं गरिरहेका […]

Continue Reading

तिहार पर्वको महिमा

काठमाडौँ  / नेपालीहरुको दोस्रो महान चाड तिहार जारी छ । यस चाडले सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याउने गर्दछ । तिहार चिरायू, झिलिमिली, ऐश्वर्य र श्रीवृद्धिसँग पनि सम्बन्धित छ । धार्मिक मान्यता अनुसार रावणको लंका दहन गरी १४ बर्ष वनवास काटेर भगवान् श्रीराम आफ्नो घर अयोध्या फर्केका थिए । भगवान् श्री रामको राज्य फिर्तीबाट खुशी […]

Continue Reading