अल अहालियाबाट पैसा पठाउदा पौडेलले पाए १३ लाखको कार !
दुबई युएईमा सेक्युरिटी गार्डको काम गरिरहेका बुटवलका राजन पौड्यालले अल अहालिया एक्सचेञ्जबाट वैधानिक तरिकाले नेपालमा पैसा पठाउदा उपहार स्वरूप कार पाएका छन् । युएईमा नेपालीहरुको रोजाइको एक्सचेञ्ज कम्पनी अल अहालियाले नियमित रूपमा आफ्ना ग्राहकहरुलाई धेरै धनराशि पर्ने उपहार योजनाहरु नियमित रूपमा आयोजना गरिरहेको हुन्छ । यसपटक नेपालीहरुमा राजन पौडेल भाग्यमानी साबित भएका छन् ।आफ्नो तलब […]
Continue Reading
