संसद कोमल ओलीको उपस्थितमा सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई ९० हजार सहयोग !
तीनजुरे अनलाइन / सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडित लाइ ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बनगाई निवासी रोमहर्ष भण्डारी लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्ट देखिए […]
Continue Reading