इजरायलमा रविको समर्थनमा रहेका नेपालीहरु एकजुट हुदै

इजरायल । सिधा कुरा जनता संग कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने पक्राउ पश्चात देश भर यो चर्चाको विषय बनेको छ। चितवन जिल्लामा दिनहुँ रविको समर्थनमा प्रदर्शन भइरहेका छन् भने इजरायबाट पनि लामिछानेको समर्थनमा नेपालीहरुले आफ्ना आवाजहरु सामाजिक सञ्जालहरुमा छरपष्ट पार्दै आइरकहेका छन् । यसै क्रममा इजरायलमा रहेका केहि नेपालीहरुले आपसी सल्लाहमा रवि लामिछानेको न्यायको […]

Continue Reading

मृगौलारोगीलाई युएईबाट आर्थिक सहयोग

आरपी सहयात्री भदौ ३- वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका झापा जिल्लाको अर्जुनधारावासीहरुले आफ्नो नगरका एक मृगौलारोगीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । झापा अर्जुनधारा -९ का रमेश लोहार सेल भाइरलका कारण दुबै मृगौलारोगबाट पीडित रही उपाचारको क्रममा रहेका कारण परदेशबाट सहयोग जुटाएको सहयोग संकलन अभियानका संयोजक दिपक बस्नेतले जानकारी दिएका छन् । गरिव आर्थिक […]

Continue Reading

जन्मदिनको उपलक्ष्यमा अक्षयकोषलाई सहयोग

अगस्ट १०- वैदेशिक रोजगारीको सिलसिलामा युएईमा १५ वर्ष काम गरेका झापाका एक युवाले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय बालबालिकाहरुको लागि स्थापना हुन लागेको अक्षयकोषमा रकम जम्मा गरेका छन् । झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर-३ का टीका कटेलले आफ्ना बुबाआमाको नाममा करिब १५ हजार रुपैयाँ जम्मा गरेका हुन् । जन्मदिनको अवसरमा पार्टीको नाममा फजुल खर्च गर्नुभन्दा आफ्ना […]

Continue Reading

एनआरएनए इजरायलको छैठौ अधिबेशन तथा निर्वाचन हुने !

गैर आवसिय नेपाली संघ – इजरायल NRNNCC को  अगस्ट ३१ तारिख  निर्वाचन हुने भएकाे छ । निर्वाचनकाे थप कार्यक्रममा अगस्ट २३ तारिख शुक्रबार १२ बजे सम्म साधारण सदस्यता खुल्ला गर्ने  ,२४ अगस्ट शनिवार ११ बजेदेखी बेलुका ४ बजेसम्म उम्मेद्वारी दर्ता,२५ अगस्ट आइतबार बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म उम्मेद्वारी हकदावी वा उम्मेद्वारी फिर्ता,२५ अगस्ट आइतबार […]

Continue Reading

दिवङत बुबाको नाममा असहाय बालबालिकाको लागि अक्षय कोषमा रकम सहयोग ।

भदौ २- झापा- वैदेशिक रोजगारीलाई अफ्रिकी मुलुक नाइजेरियामा रहेका झापा जिल्ला, बुद्धशान्ति-५ बुधबारेका बिनुप्रसाद तिवारीले असहाय बालबालिकाहरुको लागि झापाली समाजले स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग जम्मा गर्ने भएका छन् । झापाली समाज युएईले आफ्नो जिल्लामा रहेका असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले १० लाखको अक्षय कोष स्थापनाको अन्तिम तयारी गरिरहेका बेला तिवारीले करिब […]

Continue Reading

बडा दशैको अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा द्वारा शुभकामना आदान प्रदान साथै नृत्य प्रतियोगिताको आयोजना ।

तीनजुरे अनलाइन / हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै २०७६ को अबशरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखा  द्वारा शुभकामना आदान प्रदान साथै खुल्ला  नृत्य प्रतियोगिता इजरायलमा आयोजना गरेको छ  । कला सस्कृति परम्परा र संस्कारको जगेर्ना गर्नको लागि  स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले  इजरायलमा विभिन्न कार्यक्रम गर्दै आएको छ यश पटक पनि हिन्दु धर्मावलम्बीहरुको […]

Continue Reading

ॐ जन जागरण इजरायलद्वारा श्रीकृष्ण जन्मअष्टमी मनाउने !

तीनजुरे अनलाइन / “राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान “भन्ने मूल नाराका साथ स्थापना भएको ॐ जन जागरण इजरायलद्वारा श्रीकृष्ण जन्मअष्टमी अगस्ट २३ तारीख शुक्रबार साँझ वोल्फ सन ६६ मा मनाउने भएछ छ । सूचना जस्ताको त्यस्तै “राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान ” सम्पुर्ण इजरायलमा रहनुहुने हिन्दुधर्मावलम्बी तथा गुरुजन, मान्यजन […]

Continue Reading

चितवन समाज इजरायलको चौथो अधिवेशन हुने !

तीनजुरे अनलाइन / “चितवनको बिकाश र सामाजिक भावना, समाजको एकता समृद्धिको चाहना “भन्ने नाराका साथ स्थापना भएको चितवन समाज इजरायलको चौथो अधिवेशन अगस्ट  ३१ तारिक ओल्फ्सोन ६६ तेलअबिभमा बिहान ११ बजे बाट हुने भएको छ । बिदेशकाे ठाउँमा रहेर पनि  चितवन साथै नेपालमा भइपरी आउने साना वा ठुला समस्याहरूमा एकजुट भइ  सहयाेग प्रदान गर्ने, नेपालमा […]

Continue Reading

संसद कोमल ओलीको उपस्थितमा सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई ९० हजार सहयोग !

तीनजुरे अनलाइन / सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडित  लाइ ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बनगाई निवासी रोमहर्ष भण्डारी लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्ट देखिए […]

Continue Reading

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई ९० हजार सहयोग !

तीनजुरे अनलाइन / सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडित  लाइ ९० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण   गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बनगाई निवासी रोमहर्ष भण्डारी लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्ट देखिए […]

Continue Reading