नेपाली जनसम्पर्क समिती इजरायलको तेश्रो बार्षिकोत्सव तथा ३७औं बिपि स्मृति दिबस मनाईने !
तीनजुरे अनलाइन , नेपाली जनसम्पर्क समिती इजरायलको तेश्रो बार्षिकोत्सव तथा ३७औं बिपि स्मृति दिबस, इजरायलमा मनाउने भएको छ आउदो जुलाई २६ तारिक इजरायलको तेलअबिब स्थीत सी साइडमा बेलुका ७ बजे बाट उक्त कार्यक्रम मनाइने भएको हो । सूचना जस्ताको त्यस्तै प्रजातान्त्रिक पद्धतिमा बिस्वास राख्ने यस प्रबासी भुमी इजरायलमा कार्यरत सम्पुर्ण साथी हरुमा जय नेपाल । […]
Continue Reading
