इजरायलमा पाँचौं वलिहाङ कप  फूटबल प्रतियोगिता सम्पन्न , बिजेता किरात याक्थुङ चुम्लुङ इजरायल !

  तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा गत  नोभेम्बर ५ तारीख शुक्रबार साझ  बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण खेल सम्पन्न  भएको छ । इजरायलको खुलोन स्थित वोल्फ़सन ग्रास ग्राउन्ड मा नोभेम्बेर ५ तारिख शुक्रवार साझ सुरु  भएको उक्त  प्रतियोगितामा राइजिङ स्टार फूटबल क्लब ‘ माउन्ट एभरेस्ट फूटबल क्लब ‘ कायापलट फूटबल क्लब […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा हुने “बलिहाङ कप” फूटबल प्रतियोगिता पाँचौं संस्करणको तयारी पुरा ।

तीनजुरे अनलाइन । किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा आउदो नोभेम्बर ५ तारीख शुक्रबार साझ हुन लागेको बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण पूर्ण तयारी भएको छ । बलिहाङ कप -२०२१” फुटबल प्रतियोगिता ”एकता र मित्रताको लागि फूटबल” भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलले गत इ.स. २०१६ देखि बलिहाङ तङनाम सुभ दिपावलीको अवसरमा निरन्तर आयोजना […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण हुने ।

तीनजुरे अनलाइन / किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा सदा झैँ बलिहाङ तङनामको अवसरमा  “बलिहाङ कप” फूटबल प्रतियोगिताको चौथो संस्करण “बलिहाङ कप -२०१९ “फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकका अनुशार आउदो सेप्टेम्बर १३ तारिख शुक्रबार तेलअबिबको लेबेनिन्सकी मा    प्रेसमिट राखीएको छ उक्त प्रतियोगिताको सम्पूर्ण जानकारी गराउने र उक्त दिन सहभागी हुने चाहने फुटबल […]

Continue Reading