इजरायलमा रवि लामिछानेको समर्थनमा रहेका नेपाली द्वारा प्रदर्शन !
इजरायल । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका सञ्चालक रवि लामिछानेको समर्थनमा वैदेशिक रोजगार अन्तर्गत इजरायलमा रहेका रवि लामिछानेका समर्थकहरुले तेलअभिव शहरस्थित लेभिन्स्की पार्कमा भेला भएर प्रदर्शन गरेका छन्। अफ्ठ्यारो, अन्यायमा परेकाहरुको आवाज बोलिदिने,भ्रष्ट माफियाहरुको विरुद्ध खरो रुपमा उत्रिएका र वैदेशिक रोजगारीमा गएर अफ्ठ्यारोमा परेकाहरुलाई समेत उद्धार गरेर सबैको मनमा बस्न […]
Continue Reading
