किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा गीतकार अवार्ड २०१९ को आयोजना !
तेलअविव – किरात याक्थुङ चुम्लुङ इजरायलले गीतकारहरुको सम्मानार्थ , हौसला र उत्प्रेरणाको लागि KYC गीतकार अवार्ड २०१९ आयोजना गर्ने भएको छ | गीतिलेखन बिधामा योगदान दिदै आउनु भएको अथवा भर्खरै गीतिलेखन सुरु गरि गीत संगीतको क्षेत्रमा इटा थप्दै गर्नुहुने सम्पुर्ण श्रष्ठा सर्जकहरुको उत्कृष्टको पनि सर्बोत्कृष्ट गितका गितकारलाई जुलाइ 12 तारिख शुक्रबार साझ बिजेता घोषणा गरि स सम्मान अवार्ड प्रदान गर्ने निर्णय […]
Continue Reading
