किराँत याक्थुङ चुम्लुङ इजरायलले याक्वा तङ्नाम मनाउने ।
किराँत याक्थुङ चुम्लुङ इजरायलले यहि आउदो १७ मे २०१९ (शुक्रबार) लेबेन्स्की ९९ भवनको आठौ तलामा रहेको हलमा बेलुका ६ बजे देखि शुभकामना आदानप्रदान सहित याक्वा तङ्नाम पुजा गर्ने भएको छ | सूचना जस्ताको त्यस्तै ‘यक्वा तङ्नाम” हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !! याक्थुङ जातिहरु आदिमकाल देखि प्रकृति प्रेमी साथै प्रकृति पुजक भएको कुरा मुन्धुमहरुमा प्रष्ट […]
Continue Reading
