ऊँ जन-जागरण नेपाल शाखा इजरायलको प्रथम बार्षिकोत्सव तथा साधारण सभा हुने |
तिनजुरे अनलाइन काठमाडौँ/ ऊँ जन-जागरण नेपाल शाखा इजरायलको प्रथम बार्षिकोत्सव तथा साधारण सभा आउदो २०१८/४/१३ तारीख़ शुक्रवार साझ इजरायलको तेलअबिब स्थित अटो बसको तखाना पछाडी रहेको पार्कमा बेलुका ५ बजे हुने भएको छ | जातीय समानता सहितको सामाजिक एकता ऊँ कार एकतामा धार्मिक शक्ति स्थापना आध्यात्मिक चेतना सहित धर्म परिबर्तन मुक्त राष्ट्रिय एकल तथा बिखन्डन वादको प्रतिकार […]
Continue Reading
