सगरमाथा टिम बन्यो क्याच एन्ड सर्ब बल टुनामेन्ट २०२६ को बिजेता
तिनजुरे अनलाईन मनास्लु महिला क्षमता विकास केन्द्रको आयोजनामा गत माघ १७ गते शनिवार गोकर्णेश्वर नगरपालिका ४ को लाइट एकेडेमिमा सम्पन्न जिल्ला स्तरीय क्याच एन्ड सर्ब बल टुनामेन्ट २०२६ को बिजेता सगरमाथा टिम पहिलो बिजेता भएको छ ! उक्त प्रतीयोगिताका प्रमुख अतिथी नगर प्रमुख दीपक कूमार रिसाल विशिष्ट अतिथिहरू युवा तथा खेलकूद समिति अध्यक्ष संजय लामा […]
Continue Reading
