सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता, विभिन्न उपसमिति गठन
तिनजुरे अनलाइन ! युएईमा साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिबेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो । सगरमाथा साहित्य प्रतिस्ठानको गत १५ फेब्रुअरीमा भएको अधिबेशनले जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको छ । […]
Continue Reading